
सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन, ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा
काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजले ‘सुनुवार राष्ट्रसेवक स्मारिका–२०८३’ को दोस्रो अंक विमोचन गरेको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्मारिकासँगै समाजका कोषाध्यक्ष तथा कवि तारादेवी सुनुवारद्वारा लिखित ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा पनि गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका […]