
रुपन्देहीमा २३ लाख बढी मूल्यका अवैध आइफोन नियन्त्रणमा
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त अवैध मोबाइल र


.jpg)

