
सरकारलाई एमालेको चुनौती- गिरीबन्धुको फाइल एक नम्बरमा खोलियोस् (भिडिओ)
काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टीस्टेट प्रकरणबाट फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । संसदीय दल उपनेता पद्मा अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले विपक्षीको फाइल खोल्ने चेतावनी दिएकोप्रति आपत्ति जनाइन् । प्रतिनिधि सभाको बैठकमा अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ ? टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको […]



