सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना
टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। शुक्रबार गरिएको अनुगमनका क्रममा १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र १४ वटा फुटेका अण्डा भेटिएका थिए। विभागको टोलीले ती अखाद्य वस्तुहरू नष्ट गर्नुका साथै क्यान्टिन सञ्चालक जी एण्ड बी क्याफे ग्रुपलाई कारबाही गरेको छ।
सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त अनुगमन गरेका छन्। अनुगमनका क्रममा 'जी एन्ड बी क्याफे ग्रुप' ले सञ्चालन गरेको क्यान्टिनमा कुहिएको अण्डा, घुन लागेको दाल र अखाद्य बदाम फेला परेको थियो। गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरेको पाइएपछि टोलीले क्यान्टिन सञ्चालकलाई दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरेको छ।
सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र सडेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको संयुक्त अनुगमनका क्रममा जी एण्ड बी क्याफे ग्रुपद्वारा सञ्चालित उक्त क्यान्टिनमा अखाद्य वस्तु भेटिएको हो। टोलीले करिब ६ हजार ५ सय ६० रुपैयाँ बराबरका गुणस्तरहीन सामग्रीहरू नष्ट गरेको छ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। शुक्रबार गरिएको अनुगमनका क्रममा १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र १४ वटा फुटेका अण्डा भेटिएका थिए। विभागको टोलीले ती अखाद्य वस्तुहरू नष्ट गर्नुका साथै क्यान्टिन सञ्चालक जी एण्ड बी क्याफे ग्रुपलाई कारबाही गरेको छ।
टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो ।
9 more headlines since

काठमाडौं : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले शुक्रबार गरेको

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो।...

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।विभागले आज गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ ।उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आए
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ।

काठमाडौँ, जेठ २९ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक...

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन तथा अखाद्य खाद्यवस्तु प्रयोग भइरहेको भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा आकस्मिक निरीक्षण गर्दा विभिन्न गम्भीर कमजोरी फेला पारेको हो । […]

काठमाडौं । सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा