
दिल्लीमा रविको सम्बोधन- समृद्धिको ढोका खोल्न आएको हुँ, हल्लाको पछाडि नलाग्नू
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू सरकार सञ्चालनको सुरुवाती दिनमा रहेको बताएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै हल्लाको पछाडि नलाग्न आग्रह गर्दै देशलाई निकास दिएरै छाड्ने बताए। उनले भने, ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ। समृद्ध नेपालको सपना हामीले सिङ्गो युगदेखि देखिरहेका […]

