
टिचिङको ओपीडी सेवा प्रविधिमैत्री बनाउन महानगरले गर्यो १ करोड ७० लाख सहयोग
काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई उच्च प्रविधियुक्त बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनका लागि १ करोड ७० लाख रुपैयाँ बराबरको अत्याधुनिक प्राविधिक उपकरण सहयोग गरेको छ।...





