
‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’
काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हाबी भएको बताएका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हाबी भएको बताएका हुन् । उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरूको प्रश्न रहेको बताए । निरन्तरतामा […]
