Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 6h agolast: 2h ago

सिरहामा १९ लाख ६० हजार मूल्य बराबरको अवैध फर्सीको बीउ बरामद

सिरहा प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ७० बोरा फर्सीको बीउ बरामद गरेको छ। बरियारपट्टी गाउँपालिका-२ स्थित हरिदेव दासको घरमा लुकाइछिपाई राखिएको अवस्थामा १९ लाख ६० हजार रुपैयाँ बराबरको बीउ फेला पारिएको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त परिमाणको बीउ नियन्त्रणमा लिएको हो।

Summary by Jayaman

4publishers
5headlines
5in last 24h
Span: 3 hoursNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

१९ लाख ६० हजार रुपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद

काठमाडौं । १९ लाख ६० हजार बराबरको अबैध फर्सीको बिउ बरामद भएको छ । सोमबार दिउँसो राति ५ बजे सिरहा, बरियारपट्टी गाउँपालिका वडा नं। ०२ बस्ने हरिदेव दासको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ (निकासी) लैजानको लागी फर्सीको बिउ बरामद भएकाे हाे । उक्त बोराहरु लुकाई छिपाई राखेका थिए । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी […]

Coverage

4 more headlines since

first · 6h agolatest · 2h ago
  1. 1–3 hours ago
    1. १९ लाख बढी मूल्यको फर्सीको बीउ बरामद

      सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ। नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको […]

    2. प्रहरीले छापा मारी बरामद गर्‍यो ७० बोरा फर्सीको बीउ

      जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. 3–12 hours ago
    1. भारततर्फ अवैध निकासी गर्न लागिएको ७० बोरा फर्सीको बीउ बरामद

      उनका अनुसार बरामद गरिएको फर्सीको बीउको मूल्य प्रतिबोरा २८ हजार तोकिएको थियो । जसअनुसार ७० बोराको मूल्य १९ लाख ६० हजार रुपैयाँ बराबर हुनआउँछ ।

    2. १९ लाख बढीको अवैध फर्सीको बीउ बरामद

      सिरहा प्रहरीले अवैध रूपमा भारततर्फ निकासी गर्न राखिएको ठुलो परिमाणको फर्सीको बीउ बरामद गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Police Seize Illegal Pumpkin Seeds Worth 1.96 Million Rupees in Siraha · K cha khabar