
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, राजीनामा माग्दै अवरोध गरेपछि बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले अवरोध गरेका छन्। सांसदहरूले उठेर निरन्तर नाराबाजी गरेपछि अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि बैठक स्थगित गरे। उनीहरूले प्रधानमन्त्री शाहको राजीनामा माग्दै नाराबाजी गरेका थिए।



