Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 11h ago

फिल्म ‘लालीबजार’ बन्यो २०८३ सालको सर्वाधिक कमाउने चलचित्र

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘लालीबजार’ २०८३ सालमा प्रदर्शन भएका नेपाली फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्याङ्कअनुसार जेठ १६ गते शनिबारसम्म यस फिल्मले करिब ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। हालसम्म २ लाख ७६ हजारभन्दा बढी दर्शकले यो चलचित्र हेरिसकेका छन्।

Summary by Jayaman

8publishers
9headlines
5in last 24h
Span: 21 hoursNE onlyUpdated 11h ago
Covered by
How this story evolved2 updates
  1. 3 sources1d ago

    नायिका स्वस्तिमा खड्का अभिनित नेपाली चलचित्र ‘लालीबजार’को देशव्यापी कमाइ ८ करोड रुपैयाँ नाघेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आइतबार मध्यरातसम्म फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रलाई हालसम्म २ लाख ७६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।

  2. 6 sources16h agocurrent

    नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘लालीबजार’ २०८३ सालमा प्रदर्शन भएका नेपाली फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्याङ्कअनुसार जेठ १६ गते शनिबारसम्म यस फिल्मले करिब ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। हालसम्म २ लाख ७६ हजारभन्दा बढी दर्शकले यो चलचित्र हेरिसकेका छन्।

Broke on K cha khabarKhabarhub logoKhabarhub

‘लालीबजार’को व्यापार ८ करोड नजिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को व्यापार ८ करोड नजिक पुगेको छ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले वैशाख २५ देखि जेठ १६ सम्म ७ करोड ९० लाख ग्रस कलेक्सन गरेको हो । गत साताका अन्तिम तीन र यो साताको आइतबारको चार सार्वजनिक बिदाको उपभोग गर्दै यो फिल्मले व्यापार उकासेको हो । […]

Coverage

8 more headlines since

first · 1d agolatest · 11h ago
  1. 3–12 hours ago
    1. घरेलु बक्स अफिसमा सुपरहिट भयो ‘लालीबजार’

      काठमाडौँ । नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आइतबार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
  2. Earlier today
    1. चलचित्र ‘लालीबजार’को नाममा बन्यो रेकर्ड, कुन फिल्मले कति कमाए ?

      यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ ।चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका र

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    2. बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

      काठमाडौँ,जेठ १९ गते । यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपा...

    3. ‘लालीबजार’ बन्यो २०८३ मा सर्वाधिक कमाउने फिल्म, कति कमाए ‘परालको आगो’ र ‘मालती मङ्गले’ले?

      काठमाडौँ- यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा बढी कमाई फिल्म ‘लालीबजार’ले गरेको छ। फिल्म विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्मको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त फिल्मले आठ करोड हाराहारीको कमाइ गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म फिल्म ‘लालीबजार’ ले रु सात […]

    4. बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

      काठमाडौँ : यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
  3. Yesterday
    1. ‘लालीबजार’काे व्यापारमा उछाल, शनिबार सम्मकाे कमाइ झण्डै ८ करोड

      चलचित्र विकास बोर्डले पछिल्लो समय प्रदर्शनरत नेपाली चलचित्रकाेको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। जसअनुसार स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ ले सबैभन्दा धेरै कमाइ गरेको देखिन्छ। जेठ १६ गते शनिबारसम्मको रिपोर्टअनुसार यस चलचित्रकाेले ७ करोड

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
    2. लालीबजार’को देशव्यापी कमाइ ८ करोड

      काठमाडौं । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ८ करोड पुगेको छ । चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ ।

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. ‘लालीबजार’ को कमाइ ८ करोड नाघ्यो, २ लाख ७७ हजारले हेरे फिल्म

      काठमाडौं । फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ ८ करोड रुपैयाँ ग्रस नाघेको छ । चलचित्र विकास बोर्डको आइतबार मध्यरातसम्मको बक्सअफिस कलेक्सनअनुसार यसको कमाइ ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ जनाले हेरेका छन् । ५ हजार ५२३ जनाले विविध कारणले टिकट रिफन्ड गरेको समेत […]

Lali Bazar Becomes Highest Grossing Nepali Film of 2083 BS · K cha khabar