विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले आइतबारको […] The post विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....