Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरी जवान र एक स्थानीयको शव फेला

डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव सोमबार बिहान महाकाली नदीमा फेला परेको छ। सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान पुन र स्थानीय थापा नातामा मामा-भाञ्जा पर्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी बरुणबहादुर सिंहका अनुसार उनीहरूको शव नदीको विभिन्न क्षेत्रमा फेला परेको हो।

Summary by Jayaman

7publishers
10headlines
Span: 1d 5hNE onlyUpdated 1d ago
Covered by
How this story evolved2 updates
  1. 7 sources1d ago

    डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी जवान र एक स्थानीय बासिन्दा सोमबार मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान परिगाउँस्थित बोर्डर आउट पोस्टमा कार्यरत जवान ओमप्रकाश पुन मगर र ५६ वर्षीय तीर्थबहादुर थापा मगरको रूपमा भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार उनीहरूको शव महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो।

  2. 10 sources1d agocurrent

    डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव सोमबार बिहान महाकाली नदीमा फेला परेको छ। सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान पुन र स्थानीय थापा नातामा मामा-भाञ्जा पर्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी बरुणबहादुर सिंहका अनुसार उनीहरूको शव नदीको विभिन्न क्षेत्रमा फेला परेको हो।

Broke on K cha khabarKhabarhub logoKhabarhub

सशस्त्र प्रहरीका जवानसहित दुईजना दुई दिनदेखि बेपत्ता, महाकालीमा फेला पर्‍यो ट्युब

अमरगढी– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका […]

Coverage

9 more headlines since

first · 2d agolatest · 1d ago
  1. Yesterday
    1. शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरीसहित दुई जनाको शव महाकालीमा फेला

      धनगढी । डडेल्धुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुवै जनाको शव महाकाली नदीमा फेला परेको डडेल्धुराका […]

    2. महाकालीमा सशस्त्र प्रहरीका जवानसहित दुई जना मृत भेटिए

      १९ जेठ, धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् । सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दुवै जनाको […]

    3. महाकालीमा जवानसहित दुई जनाको शव फेला

      पुस्कर भण्डारी अमरगढी (डडेल्धुर), जेठ १८ गते । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित मह...

    4. शुक्रबारदेखि बेपत्ता प्रहरी जवानसहित एकजना मृत फेला

      शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा सोमबार फेला परेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs10 publishers
    5. महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो

      डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै, सशस्त्र प्रहरी […]

    6. सशस्त्र प्रहरीका एक जवानसहित २ जना बेपत्ता

      काठमाडौँ। डडेल्धुराको परशुराम नगरपालिका- ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेकाे जनाएकाे हाे । गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा–भाञ्जा […]

    7. सशस्त्र प्रहरीका जवानसहित २ जना महाकाली नदीमा डुवेको आशंका

      डडेल्धुरा । महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन । डडेल्धुराको भित्रिमधेश स्थित परशुराम नगरपालिका–५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहकाअनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश […] The post सशस्त्र प्रहरीका जवानसहित २ जना महाकाली नदीमा डुवेको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. Older
    1. महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

      पुष्कर भण्डारी डडेल्धुरा, वैशाख १७ गते । महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन् । डडेल्धुराको भित्री मधेशस्थित परशुराम नगरपालिका –५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प...

    2. महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता

      अमरगढी । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि […]

Bodies of Missing APF Personnel and Local Found in Mahakali River · K cha khabar