Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 4d agolast: 4d ago

निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न अनुमति दिने सरकारको घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गर्नुभएको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषणका क्रममा उहाँले यस्तो व्यवस्था मिलाइने जानकारी दिनुभयो। यसका साथै सरकारले नेपाल विद्युत प्राधिकरणलाई पुनर्संरचना गरी तीनवटा छुट्टाछुट्टै निकाय बनाउने योजना समेत अघि सारेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 50 minEN · NEUpdated 4d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।

Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
    1. प्राधिकरण पुनर्संरचना गरेर तीन टुक्रा, निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापार खुला

      काठमाडौं- सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापारमा जोड्ने भएको छ। त्यसका लागि सरकारले बजेटमै व्यवस्था मिलाउने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार अपराह्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दा यस्तो घोषणा गरेक हुन् । उनले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्ने व्यवस्था मिलाउने घोषणा […]

    2. Govt opens electricity trading to private sector in major energy reform

      Finance Minister Dr Swarnim Wagle made the announcement while presenting the national budget for FY 2026/27, stating that private participation will now be enabled in cross-border power trade.

      myRepublica logomyRepublicaPrivatenews4 publishers
    3. Private sector to be allowed to trade electricity internationally

      KATHMANDU: The government has announced plans to allow the private sector to trade electricity in the international market. Finance Minister Dr. Swarnim Wagle made the announcement while presenting the budget for the upcoming fiscal year 2026/27 on Friday.

Nepal to Allow Private Sector to Trade Electricity Internationally · K cha khabar