.png)
चुरोट, मदिरा र बियरको मूल्य बढ्ने: अन्तःशुल्कमा १० प्रतिशतसम्म वृद्धि
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चुरोट, मदिरा र बियरको अन्तःशुल्कमा वृद्धि गरेको छ।...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गर्ने घोषणा गर्नुभएको छ। नयाँ व्यवस्था अनुसार विद्युतीय चुरोट (भेप) मा ५५ प्रतिशत कर लाग्नेछ भने सुर्तीजन्य पदार्थको भन्सार दर ६ देखि १२ प्रतिशतसम्म पुर्याइएको छ। यस वृद्धिसँगै नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कुल करको दर ४१ प्रतिशतबाट बढेर ५१ प्रतिशत पुगेको छ। काठमाडौँमा आयोजित बजेट भाषणमा मदिरा र बियरको मूल्य समेत बढ्ने जानकारी दिइएको छ।
Summary by Jayaman
.png)
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चुरोट, मदिरा र बियरको अन्तःशुल्कमा वृद्धि गरेको छ।...
10 more headlines since

फिल्टर चुरोटमा औसत अन्तशुल्क वृद्धि ०.३, ७० मिमीभन्दा माथिको फिल्टर चुरोटमा ३ रुपैयाँ, ७० देखि ७५ मिमीबीचको फिल्टर चुरोटमा २ रुपैयाँ लगायत उल्लेख गरिएको छ।...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष (२०८२) को तुलनामा चुरोट, बिँडी, खैनी, गुट्खा र विद्युतीय चुरोट (भेप)
संसारभर चुरोटमा बढी कर लाग्ने गर्छ। नेपाल भने तुलनात्मक रूपमा यो शीर्षकमा कम कर लाग्ने देश पर्छ।
सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिए । यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ । यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो ।हाल विश्व स्वास्थ्य सङ्गठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गरेको छ ।

काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिए
हाल सरकारले ५.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म भन्सार लिँदै आएको छ । त्यसलाइ बढाएर सरकारले ६ देखि १२ प्रतिशत बनाएको हो ।

काठमाडौँ। सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिए । यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ । यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत […]
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत १० प्रतिशतले चुरोटमा अन्त:शुल्क बढाउने घोषण गरेको हो ।

काठमाडौं । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भने– चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।

सरकारले चुरोटमा १० प्रतिशत कर बढाएको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै चुरोटमा १० प्रतिशत कर बढाएको बताए ।...