
‘लालीबजार’को सुनुवाइ जारी, उच्च अदालतमा न्यायाधीशहरू फिल्म हेर्दै
काठमाडौं । गत वैशाख २५ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘लालीबजार’को अदालती झमेला अझैँ सकिएको छैन । अहिले उच्च अदालतमा सुनुवाइ चलिरहेको छ । न्यायाधीशद्धय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलले अहिले फिल्मको सफ्ट कपी मगाएर फिल्म हेरिरहेका छन् । फिल्म निर्माण स्रोतले भन्यो, ‘हामीलाई साह्रै नै मानसिक तनाव भयो । फिल्मको प्रमोसनमा हिँड्न पर्ने बेला अदालतमा […]

