
प्रेस काउन्सिल अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि पनि खुल्यो दरखास्त
काठमाडौँ- प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो । यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिन्छ । सरकारले […]

_hs86pd7weQ.jpg)



