
नयाँ सामान खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै मन्त्रालय, आयोग र प्रदेश सरकारहरूलाई परिपत्र जारी गरेको छ। सरकारले अत्यावश्यक अवस्थाबाहेक नयाँ फर्निचर, उपकरण र सवारीसाधन खरिद नगर्न कडा निर्देशन दिएको छ। कार्यालयमा मौज्दात रहेका सामग्रीहरूलाई नै मर्मत गरी अधिकतम उपयोग गर्न र फजुल खर्च नियन्त्रण गर्न सबै सरकारी निकायहरूलाई आग्रह गरिएको छ।
Summary by Jayaman

कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।...
7 more headlines since

काठमाडौं। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री

सरकारले अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा

काठमाडौं। सरकारले सार्वजनिक खरिद प्रक्रियामा उच्च मितव्ययिता अपनाउन र अत्यावश्यक अवस्थाबाहेक कुनै पनि किसिमका नयाँ सामग्री खरिद नगर्न देशभरका सरकारी निकायहरूलाई कडा निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, विभिन्न सरकारी

काठमाडौं। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, […]
काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै आवश्यक नपरेका सामान खरिद नगर्न आग्रह गरेको हो। परिपत्रमा कार्यालय प्रमुखहरूलाई कार्यालयमा रहेका सामग्री, औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई सकेसम्म […]
काठमाण्डौ — प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो । ]कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ । कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्य...