Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 4d agolast: 3d ago

काठमाडौंमा ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलन सुरु, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

President Paudel Inaugurates International Conference on Senior Citizens in Kathmandu

काठमाडौंमा मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले नयाँ पुस्ताले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवबाट लाभ लिनुपर्नेमा जोड दिनुभयो। उहाँले ज्येष्ठ नागरिकका असल अभ्यासहरूलाई पाठ्यक्रम वा अन्तर्क्रियामार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र उनीहरूको अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्ने बताउनुभयो।

President Ram Chandra Paudel inaugurated a two-day international conference on senior citizens organized by the Manmohan Memorial Foundation in Kathmandu on Saturday. During the event, the President emphasized that the younger generation should benefit from the knowledge, skills, and experiences of senior citizens. He suggested integrating the best practices of the elderly into educational curricula and interactive programs to ensure intergenerational knowledge transfer.

Summary by Jayaman

9publishers
12headlines
Span: 1d 6hNE onlyUpdated 3d ago
Covered by
+1
Broke on K cha khabarRatopati logoRatopati

वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त

story12 publishers
Coverage

11 more headlines since

    1. ज्येष्ठ नागरिकको स्थिति बदल्नुपर्छ : ईश्वर पोखरेल

      २७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै उनले […]

    2. ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड

      २६ वैशाख, काठमाडौं । ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको […]

    3. ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छः राष्ट्रपति पौडेल

      काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताए । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका

      Ajako Artha logoAjako ArthaPrivatestory12 publishers
    4. वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल

      काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम […]

    5. वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ- राष्ट्रपति पौडैल

      राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।

      Setopati logoSetopatiPrivatepolitics12 publishers
    6. ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्छ : नेता पोखरेल

      काठमाडौँ । ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्

      Ratopati logoRatopatiPrivatestory12 publishers
    7. ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति पौडेल

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “यसका लागि ज्येष्ठ नागरिकले गरेका काम, कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक […]

    8. वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

      राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    9. ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने : राष्ट्रपति पौडेल

      काठमाडौं । काठमाडौंमा आयोजित ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्। उनले ज्येष्ठ नागरिकका असल अभ्यासलाई पाठ्यक्रम र अन्तर्क्रियामार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। साथै, सक्षम ज्येष्ठ नागरिकलाई उपयुक्त काममा सहभागी गराई उत्पादनसँग जोड्न र नीति निर्माण तथा […]

    10. ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति

      २६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत् नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक […]

    11. नयाँ पुस्ताले ज्येष्ठ नागरिकको अनुभवबाट सिक्नुपर्छ : राष्ट्रपति

      काठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यह...

President Paudel Inaugurates International Conference on Senior Citizens in Kathmandu · K cha khabar