Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Maylast: 10 May

दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको उपाधि अक्कल र सन्तोषीलाई

त्रिभुवन आर्मी क्लबका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको उपाधि जितेका छन्। शुक्रबार राति नेपालगन्जमा आयोजित १० किलोमिटर खुला पुरुषतर्फ अक्कलले ३२ मिनेट १८ सेकेन्डमा निर्धारित दुरी पूरा गरे भने सन्तोषी महिलातर्फ च्याम्पियन भइन्। यो दौड प्रतियोगिता एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणित रुटमा सञ्चालन गरिएको थियो।

4 publishers · 4 headlines · developing over 22 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

दोस्रो नेपालगन्ज १०–के नाइट रन च्याम्पियन अंकल र सन्तोष

कमल खत्रीधम्बोझी, वैशाख २६ गते ।त्रिभुवन आर्मी क्लबका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको ट्रफी जित्नु भएको छ ।नेपालगन्जमा शुक्रबार राती भए...

news4 publishers
Coverage

3 more headlines since

first · 9 Maylatest · 10 May
  1. सन्तोषी र अक्कललाई उपाधि

    नेपालगञ्ज । धादिङकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका अक्कलबहादुर पालले दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति १० किमी खुला रोड रेस भएको थियो । पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै […]

  2. अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

    काठमाडौँ – दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन्। वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पूरा गर्दै प्रथम हुँदा भुपेन्द्र […]

  3. अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

    २६ वैशाख, नेपालगन्ज । नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि जितेका छन् । वर्ल्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ मिनेट १८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.