संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
Supreme Court Rejects Petitions Against Chief Justice Recommendation
संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेश भएका रिटहरू प्रशासनले दरपीठ गरिदिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, गीता थापा र डा. प्रेमराज सिलवालले वरीयता मिचेर सिफारिस गरिएको भन्दै छुट्टाछुट्टै रिट पेश गरेका थिए। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पेश भएका ६ वटा रिटमध्ये तीनवटा दर्ता गर्न अस्वीकार गरिएको छ।
The Supreme Court administration has refused to register several writ petitions filed against the Constitutional Council's decision to recommend Dr. Manoj Kumar Sharma for Chief Justice. Senior advocate Dinesh Tripathi and others challenged the recommendation, arguing that it bypassed senior judges in favor of the fourth-ranked candidate. Court spokesperson Arjun Prasad Koirala confirmed that three of the six submitted petitions were formally rejected through a 'darpeeth' order.
Summary by Jayaman
प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
16 more headlines since

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २६ गते । प्रधान न्यायाधीश सिफारिस प्रक्रिया संविधानसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा पेस भएका तीन वटा रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार...

काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतमा दायर गर्न खोजिएका रिटहरू सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले त्यसविरुद्ध छुट्टाछुट्टै रिट पेस गरेका थिए। उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा पेश भएका ३ वटा रिट दरपीठ भएका छन् ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र अधिवक्ता डा. प्रेमराज सिलवालले पेश गरेका रिट शुक्रबार दरपीठ भएका सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । शुक्रबार पेश भएका ६ वटा रिट मध्ये बाँकीको अध्ययन भइरहेको उनले जानकारी दिए ।वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिश गरिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीसहितले शुक्रबार रिट नि
प्रधानन्यायाधीश नियुक्तिको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट परेका छन् ।वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिश गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले शुक्रबार रिट निवेदन पेश गरेका हुन् ।आफूले पेश गरेको निवेदन दर्ता हुन भने बाँकी नै रहेको त्रिपाठीले बताए ।यता सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटहरू अध्ययनको क्रममा रहेको जानकारी दिए । 'विभिन्न ६ वटा रिट परेका छन्, अध्ययन भइरहेको छ, बाँकी प्रक्रिया अब सोमबार मात्रै थाहा हुन्छ,' उनले भने ।यसअघि
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए ।

प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।...

काठमाडौँ। संवैधानिक परिषद्काे बैठकले बिहीबार गरेकाे नयाँ प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दावी गरेका हुन् । उनले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने […]
प्रधान न्यायाधीश नियुक्तिको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिश गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् ।आफूले पेश गरेको निवेदन दर्ता हुन भने बाँकी नै रहेको त्रिपाठीले बताए ।यसअघि प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।शीर्ष वरीयताकै न्यायाधीशलाई प्रधानन

चौथो वरीयतामा रहेका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।...
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

काठमाडौं- प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता भइसकेको छैन। प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश