नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्री र झलनाथ खनालको प्रतिबद्धता
काठमाडौंमा आयोजित 'काष्ठमण्डप डायलग'मा परराष्ट्रमन्त्री शिशिर खनाल र नेता झलनाथ खनालले 'एक चीन' नीतिप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे…
बेल्ट एण्ड रोड
China's Belt and Road Initiative (BRI); Nepal signed the framework agreement in 2017; infrastructure projects and debt-diplomacy debates.
Multi-publisher coverage mentioning बेल्ट एण्ड रोड
काठमाडौंमा आयोजित 'काष्ठमण्डप डायलग'मा परराष्ट्रमन्त्री शिशिर खनाल र नेता झलनाथ खनालले 'एक चीन' नीतिप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे…
5 headlines across publishers
२७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् । उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध […]

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता व्यक्त गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन दिन नहुने बताए। आपसी विश्वास, सार्वभौमिकताको सम्मान तथा एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलता नेपाल–चीन सम्बन्धका अपरिहार्य आधार भएको उनको भनाइ […]
२० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले कुनैपनि पार्टी र […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताएका छन्। ‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: