
भारतबाट आयातित सामानमा भन्सार अनिवार्य गर्दा भड्कियो कांग्रेस, निर्णय फिर्ता लिन माग
नेपाली कांग्रेसले सीमाक्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ ।
Congress Protests Customs Duty on Goods Over Rs 100
नेपाली
नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रबाट आयात हुने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएको निर्णयप्रति कडा विरोध जनाएको छ। पार्टीले यो निर्णय सीमावर्ती समुदायका लागि समस्याजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। साथै, उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
English
Nepali Congress has raised serious objections against the government's decision to impose mandatory customs duty on goods worth more than Rs 100 imported from India through border areas. The party has demanded that the decision be reversed. Congress drew the government's attention to the issue, calling the move problematic for border communities.

नेपाली कांग्रेसले सीमाक्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ ।
2 more headlines since

काठमाडौँ। नेपालको सीमावर्ती क्षेत्रहरूमा १०० भन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने हालैको सरकारी व्यवस्थाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो कदमलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । “खुला सीमाको […]
नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।