Skip to content
के.छ.खबर
All stories
StoryNE onlyFirst reported 3d ago

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

Nepal Securities Board Chair Santosh Narayan Shrestha Resigns

Publishers
9
Articles
9
Last 24 h
0
Span
2d 13h
Updated
9h ago
What multiple outlets are saying

नेपाली

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको १७ महिनामै पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार बसेको सञ्चालक समिति बैठकमा राजीनामाको घोषणा गरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई औपचारिक राजीनामापत्र बुझाएका हुन्। धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

English

Santosh Narayan Shrestha, Chairman of the Nepal Securities Board (SEBON), has resigned from his post after 17 months in office. He announced his resignation at a board of directors meeting on Friday and formally submitted it to Finance Minister Dr. Swarneem Wagle. Under the Securities Act, the board chairman is required to submit any resignation to the government.

Broke on K cha khabarKhabarhub logoKhabarhub

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। धितोपत्र ऐनअनुसार अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने व्यवस्था अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष औपचारिक…

Coverage

8 more headlines since

  1. Yesterday
    1. बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ६ गते । कार्यभार समालेको १७ महिनामै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनुभएको छ ।शुक्रबार बोर्ड सञ्चालक समितिको बै...

  2. Older
    1. धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

      काठमाडौँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री…

    2. धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only9 publishers
    3. धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

      Setopati logoSetopatiPrivatekinmelheadline only9 publishers
    4. धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा

      Ratopati logoRatopatiPrivatestoryheadline only9 publishers
    5. सेबोनका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

      नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy9 publishers
    6. धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

      नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

    7. धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers