Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 4d ago

आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई ५० रनले हरायो

Nepal Women Beat Italy by 50 Runs in ICC Challenge Trophy

Publishers
6
Articles
12
Last 24 h
5
Span
3d 21h
Updated
9h ago
What multiple outlets are saying

नेपाली

रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ११२ रन बनाएको थियो, जवाफमा इटाली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो। रुबिना क्षेत्रीले ४ विकेट लिइन् र यो प्रतियोगितामा नेपालको पहिलो जित हो — यसअघि शनिबार नेपाल अमेरिकासँग पराजित भएको थियो।

English

Nepal women's cricket team defeated Italy by 50 runs in the ICC Women's T20 Challenge Trophy in Rwanda on Sunday. Batting first at the Gahanga International Cricket Stadium in Kigali, Nepal posted 112 runs before bowling Italy out for 62 in 18.4 overs. Rubina Chhetri took four wickets in the win, which was Nepal's first victory of the tournament after losing to the USA by 41-44 runs in their opening match.

Broke on K cha khabarNagarik News logoNagarik News

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी : नेपालको पहिलो खेल अमेरिकासँग

डडबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा नेपाल र अमेरिकाबीच पहिलो खेल अप्रिल १८ मा हुनेछ।

sports12 publishers
Coverage

11 more headlines since

  1. Yesterday
    1. च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई हरायो

      काठमाडौं। रुवान्डामा शनिबारदेखि सुरु भएकोे आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले युरोपेली टोली इटालीलाई ५० रनले हराएकोे हो । अघिल्लो दिन पहिलो खेलमा नेपाल अमेरिकासँग ४१ रनले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १२ रन जोेडेको थियो […]

    2. आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालले हरायो इटालीलाई

      रवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

      Setopati logoSetopatiPrivatesports12 publishers
    3. च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई सजिलै हरायो

      काठमाडौं – रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीको पारी १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । […]

    4. आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित

      रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
    5. वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जित, रुबिनाको ४ विकेट

      ६ वैशाख, काठमाडौं । रुबिना क्षेत्रीले ४ विकेट लिएपछि रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफ्रीमा नेपालले आइतबार इटालीलाई ५० रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर […]

    6. पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

      काठमाडौँ, वैशाख ६ गते । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।रुवान्डामा जारी प्रतिथयोगिता...

    7. महिला टी-२० च्यालेन्ज ट्रफी: नेपाल र इटाली भिड्दै

      रुवान्डाको गहांगा क्रिकेट स्टेडियम ओभलमा हुन लागेको खेल नेपाली समय अनुसार बेलुका ४:४५ बजेबाट सुरु हुँदैछ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
  2. Older
    1. च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

      काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९…

    2. नेपाल अमेरिकासँग पराजित

      पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
    3. आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा आज नेपाल र अमेरिका भिड्दै

      आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा सुरु हुनेछ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
    4. आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै

      ५ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ। अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवा…