फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मंगलबार पुन: हडतालको आह्वान
काठमाडौँ- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मंगलबार हडतालको आह्वान गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्। फ्रान्समा यसअघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो संख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए। आन्दोलनले हिंसात्मक रुप लिएपछि सरकारले देशका सहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो। फ्रान्समा प्रदर्शनकारीले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता […]



