Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 21h agolast: 1h ago

प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको बैठक काठमाडौंमा

निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले १६ असोज २०८३ मा निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको पहिलो बैठक यसअघि सम्पन्न भइसकेको छ ।

2 publishers · 3 headlines · 3 in 24h · developing over 19 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आह्वान

११ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आह्वान भएको छ । १६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिको पहिलो […]

Coverage

2 more headlines since

first · 21h agolatest · 1h ago
  1. म्यादी प्रहरीको पोशाक खरिद छानबिन : एक लाख ४५ हजारको बैंकिङ विवरण अध्ययन गर्दै उपसमिति

    काठमाडौं । निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक खरिदमा अनियमितता भएको आरोपबारे अध्ययन गरिरहेको संसदीय उपसमितिले प्राप्त कागजातको अध्ययनलाई तीव्रता दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचनका बेला भर्ना गरेका सुरक्षाकर्मीको विवरणसहित बैंकिङ कारोबारसम्बन्धी कागजात अध्ययन गरिरहेको छ । उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका […]

  2. प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै

    १२ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ । गत १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.