Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 19h agolast: 19h ago

तिहारअघि नै फुलेको सयपत्री जोगाउन झापाका किसानलाई सकस

तिहार आउनुअघि नै सयपत्री फूल फुलेपछि झापाका किसानलाई फूल टिप्ने र गुणस्तर कायम राख्दै तिहारसम्म जोगाउने चटारो बढेको छ । गुणस्तर बिग्रिन नदिन किसानले फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भए फूल बिग्रिने जोखिम रहेकाले उनीहरूले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् ।

TopicsJhapa
4 publishers · 4 headlines · 4 in 24h · developing over 33 min
Broke firstRatopati logoRatopati

तिहारअघि नै फूल फुलेपछि कोल्डस्टोरमा सयपत्री भण्डारण गर्दै किसान

झापा। झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म जोगाएर राख्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भए फूल

story4 publishers
Coverage

3 more headlines since

first · 19h agolatest · 19h ago
  1. तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

    भद्रपुर (झापा), कात्तिक ११ गते । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुले...

  2. तिहारअघि नै फुल्यो सयपत्री, जोगाउनै सकस

    भद्रपुर । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भएमा फूल बिग्रिने जोखिमसमेत रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कार्यलाई तीव्रता दिएका छन् । […]

  3. तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

    झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने र तिहारसम्म सुरक्षित राख्ने चटारो बढेको छ । तिहार आउनुअघि नै फूल फुलेपछि गुणस्तर कायम राख्न किसानले फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् । तिहार […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.