Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16h agolast: 1h ago

धनकुटाको पाख्रीबासमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

धनकुटाको पाख्रीबास बजारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास बरामद भएको छ।

TopicsDhankuta
2 publishers · 2 headlines · 2 in 24h · developing over 15 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

धनकुटा : धनकुटाको पाख्रीबासमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४, पाख्रीबास बजारस्थित डिपिन गौतमको घरकोठामा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी

archives2 publishers
Coverage

1 more headline since

  1. पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

    १२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.