Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 14h agolast: 13h ago

सिटिजन्स बैंकका ग्राहकलाई एथलिट ल्यान्डमा १५ प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलिट ल्यान्ड प्रा.लि.सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सो सम्झौता अनुसार बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले एथलिट ल्यान्डका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यो सहकार्यको जानकारी दिइएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट

काठमाडाैं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रा.लि. बालकुमारी, खरीबोट, ललितपुर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै […]

Coverage

1 more headline since

  1. सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट

    काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले एथलिट ल्यान्डसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एथलिट ल्यान्डका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। The post सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.