Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 17h agolast: 13h ago

हेटौँडाको बस्ती विकासको इतिहासको साक्षी वनदेवी मन्दिर

हेटौँडा उपमहानगरपालिका–७ मा रहेको वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो। वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालका अनुसार २००७ सालतिर जङ्गल फडानी भई बस्ती बस्न थालेपछि २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको छ। किंवदन्तीअनुसार जङ्गल फडानीसँगै बस्ती बस्न थालेपछि यो मन्दिरको स्थापना भएको हो।

TopicsHetauda
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।

Coverage

1 more headline since

  1. हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

    बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए । किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.