भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा सोमबार अचानक धुवाँ निस्किएको छ। भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा ३ ख ९६६३ नम्बरको बसमा धुवाँ आएको हो। धुवाँ आउनुको कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए।
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
1 more headline since

काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ निस्किएको छ। बा ३ ख ९६६३ नम्बरको बसमा धुवाँ आएको भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए। बसमा धुवाँ आउनुको कारणबारे बुझ्ने प्रयास भइरहेको उनले बताए।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…