Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

काभ्रेपलाञ्चोकको कोटथुम्का पर्यटकको पर्खाइमा

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र पर्यटकको पर्खाइमा छ । मौसम खुलेको बेला यहाँबाट विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको चुचुरो तथा गणेश, जुगल, गौरीशङ्कर र लाम्टाङलगायत उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइमा अवस्थित यो गन्तव्य हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय स्थलका रूपमा चर्चित छ ।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का

१० कात्तिक, काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    काठमाडौं- पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
  2. पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

    काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र हो । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.