
धान पाक्यो, मौसम बिग्रने चिन्ताले किसानलाई पिरलो
बागमती । हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ । “खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ”, फणिराज अधिकारीले भने “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छुु, काटौँ की नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।” बङ्गालको खाडीमा […]
