
चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले गरे पदभार ग्रहण
काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन् । बोर्डमा उनलाई कर्मचारी र अन्य पदाधिकारीले फूलमालाले स्वागत गरेका छन् । बोर्डमा पदभार



.jpg)
