कामना सेवा विकास बैंकले सुरु गर्यो डिजिटल एआई एसिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवाप्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ। ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध आक्स केएसमित्र अनलाइनमार्फत तथा सिधै ह्वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथाआफ्नो गुनासोे सम्बन्धी जिज्ञासा राख्न सक्ने जनाइएको छ। […] The post कामना सेवा विकास बैंकले सुरु गर्यो डिजिटल एआई एसिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु appeared first on BIZMANDU.