Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

दोस्रो झापा महिला गोल्डकप मंसिर ५ देखि हुने

दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारत र भुटानका क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

5 publishers · 5 headlines · developing over 16 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

दोस्रो झापा महिला गोल्डकपको तयारी

लीलाराज खड्का बिर्तामोड, कात्तिक ८ गते । देशकै प्रतिष्ठितमध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ । प्...

news5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 3d ago
  1. दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

    झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक […]

  2. दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

    झापा । दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । देशकै प्रतिष्ठितमध्ये

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

    दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
  4. दुधेमा मंसिर ५ देखि झापा महिला गोल्डकप, विजेतालाई ११ लाख

    झापा : झापाको शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा मंसिर ५ देखि १२ गतेसम्म दोस्रो झापा महिला गोल्डकप आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारत र भुटानका क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजक झापा महिला

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.