Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 2d ago

हुम्लामा हिमपातपछि तीन सयभन्दा बढी पशुको उद्धार

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका चौँरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशु बेपत्ता भएका थिए । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा कठिनाइ भएपछि झण्डै एक महिनापछि पशुको उद्धार गरिएको हो ।

3 publishers · 5 headlines · developing over 4d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

हुम्लाको हिमपातमा बेपत्ता २०० पशुको झण्डै एक महिनापछि उद्धार

६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको […]

Coverage

4 more headlines since

first · 6d agolatest · 2d ago
  1. लिमीमा पशु पाल्न समस्या हुने

    राजन रावतहुम्ला, कात्तिक १० गते । हिमपातबाट जसोतसो बचाउन सफल भए पनि नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीमा यसवर्ष पशु पाल्न समस्या हुने भएको छ । असोज १० र ११ गते परेको हिम...

  2. बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार

    हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि...

  3. हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

    सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

    राजन रावतहुम्ला, कात्तिक ६ गते । नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.