Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 4d ago

मुख्य पर्यटन सिजन सुरु हुँदै गर्दा बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्यो

मुख्य पर्यटन सिजन सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। पर्यटकहरू जीप सफारीमार्फत रामकोट गाउँ पनि घुमिरहेका छन्।

TopicsTanahun
5 publishers · 5 headlines · developing over 1d 21h
Broke firstKhabarhub logoKhabarhub

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको […]

Coverage

4 more headlines since

first · 6d agolatest · 4d ago
  1. बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल

    अमरराज नहर्कीतनहुँ, कात्तिक ८ गते । दसैँ र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ । चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग...

  2. जीप सफारीमा बन्दीपुर घुम्न कि!

    चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

    काठमाडौँ– मनसुन सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। […]

  4. बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

    तनहुँ । सो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो । प्राकृतिक सुन्दरता,

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.