Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20 Octlast: 20 Oct

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु

सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटना ३ कात्तिकमा भएको हो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका राजिव तामाङको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा […]

Coverage

4 more headlines since

first · 20 Octlatest · 20 Oct
  1. मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु

    सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. सडक दुर्घटनामा किशोरको मृत्यु

    सर्लाही। बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो। गम्भीर

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय राजिवको मृत्यु

    सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ। बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

    ३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.