Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20 Octlast: 20 Oct

दसैँमा नक्सालमा प्रहरी महानिरीक्षक कार्कीद्वारा मौलो पूजा

बडादसैँका अवसरमा मंगलबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्। परम्परागत पूजाका क्रममा उनले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछाप लगाएका थिए। सो अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरीसहित नगद पुरस्कार दिइएको छ भने प्रहरी हवल्दार पोषणराजलाई पनि सम्मान गरिएको छ।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

प्रहरी महानिरीक्षक कार्कीबाट नक्सालमा मौलो पूजा, प्रहरी कर्मचारीलाई पुरस्कार

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको पूजाअर्चनाका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलि

story3 publishers
Coverage

2 more headlines since

first · 20 Octlatest · 20 Oct
  1. दसैंमा नेपाल प्रहरीको मौलो पूजा, दुई प्रहरी हवल्दार पुरस्कृत

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैंका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. प्रहरी महानिरीक्षक कार्कीद्वारा मौलो पूजा

    काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । परम्परागत पूजाका क्रममा उनले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछाप लगाएका थिए । सो अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरीसहित नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.