
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
काठमाडाैँ। यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्। यमनी सेनाका दुई अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले

