Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18 Octlast: 18 Oct

दसैँको रमझमसँगै जुम्लाका किसानलाई मार्सीधान भित्र्याउने चटारो

जुम्लाका किसानलाई यतिबेला मार्सीधान काट्ने चटारो छ । दसैँको रमझमसँगै किसानहरू बिहानैदेखि साँझ अबेरसम्म खेतमै धान काटेर व्यस्त भएका छन् । तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनुभन्दा बढी धान स्याहार्नमै व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाको पनि उल्लेख गरिएको छ ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

दसैँको रमझमसँगै जुम्लाका किसानलाई मार्सीधान भित्र्याउने चटारो

जुम्ला । बडादसैँको रमझमसँगै जुम्लाका किसानलाई यतिबेला मार्सीधान काट्ने चटारो छ । दसैँको उत्साहसँगै खेतमा पाकेको मार्सीधान भित्र्याउन किसानहरू बिहानैदेखि साँझ अबेरसम्म व्यस्त हुन थालेका छन् । तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनुभन्दा बढी

archives3 publishers
Coverage

2 more headlines since

first · 18 Octlatest · 18 Oct
  1. जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.