विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ
पोखरा- बडादसैँको फूलपातीका अवसरमा शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ गरिएको छ। पोखराको चिप्लेढुंगाबाट सैनिक प्रहरीको ब्याण्ड बाजागाजासहित सुरु भएको फूलबाती बढाइँमा विभिन्न कोटबाट ल्याइएका फूलपातीका लावाँलस्करले बजार परिक्रमा गर्दै मन्दिर पुगेको हो। फूलपाती बढाइँ हेर्न स्थानीयसहित मन्दिरका भक्तजनको ठूलो उपस्थिति थियो। स्थानीयले ठाउँठाउँमा जलघडा राखेर फूलपाती बढाइँको स्वागत गरे। विगतको परम्परालाई निरन्तरता दिंदै […]

-original.jpg)