
झन्डै ५ अर्बका ६९ बहुवर्षीय योजना स्वीकृत, यसअघि प्रस्तावित २९ योजना अस्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ६९ वटा बहुवर्षीय योजनाका लागि स्रोत सहमति (सुनिश्चितता) प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रणालीमा
