Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 2h ago

एलन मस्कले उड्न सक्ने टेस्ला रोडस्टर कार सार्वजनिक गरे

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्। बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा उनले थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन्। टेस्लाको एक्स एकाउन्टबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो। मस्कले कार उड्न सक्ने दाबी गरे पनि उत्पादन कहिलेदेखि सुरु हुन्छ भन्ने खुलाइएको छैन।

5 publishers · 5 headlines · 4 in 24h · developing over 1 day
Broke firstNagarik News logoNagarik News

मस्कले देखाए ‘उड्ने’ टेस्ला रोडस्टर कार, कहिलेदेखि सुरु हुन्छ उत्पादन ?

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्।...

technology5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 2h ago
  1. टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

    काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा कार प्रदर्शन गर्दै सन् २०२८

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

    काठमाडौँ- विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्नसक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्। उनले टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन्। टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो ¥याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो। प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक […]

    Himal Press logoHimal PressPrivateflying-car-by-musk5 publishers
  3. मस्कले ल्याए उड्ने कार

    काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले लामो समयदेखि चर्चामा रहेको उड्ने कार सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् मस्कले उड्ने कारको पहिलो भिडियो सार्वजनिक गरेका हुन् । बिहीबार राति एक्स (साविकको ट्विटर) मार्फत सार्वजनिक गरिएको भिडियोमा टेस्ला रोडस्टर नामक कार हावामा उडेर सुरक्षित रूपमा जमिनमा अवतरण गरेको देखिएको छ । मस्कले […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  4. अब सडकमा मात्र होइन, हावामा पनि उड्नेछ टेस्लाको कार !

    काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन् । टेस्लाको एक्स अकाउन्टबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.