
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
कुलबहादुर शाहीजाजरकोट, असोज २९ गते । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुनिचा...
जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय चालक सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेहरूमा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा सुशील भण्डारी छन्। दुर्घटना बिहीबार बिहान करिब २ बजे भएको हो।

कुलबहादुर शाहीजाजरकोट, असोज २९ गते । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुनिचा...
3 more headlines since

काठमाडौँ। जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र […]

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।...
काठमाडौँ- जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने ३० वर्षीय […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेले शुक्रबार मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनका बेला भएको १५ बुँदे समझदारी कार्…
आज काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री…
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…