
दाङमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, एक जनाको मृत्यु
रुपन्देही । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही २ रामपुरमा ४० वर्षका टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियोे । मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान हुन […]

