Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

भोजपुरमा दसैँमा रातो माटो र कमेरोले घर पोत्ने परम्परा हराउँदै

भोजपुरका गाउँघरमा दसैँ नजिकिएसँगै परम्परागत रूपमा रातो माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ। पहिले घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा पाइने चुन र आधुनिक रङको प्रयोग बढेपछि यो परम्परा ओझेलमा पर्दै गएको हो। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टका अनुसार कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको थियो।

6 publishers · 6 headlines · developing over 4 hours
How this story evolved· 2 updates
  1. 4 sources2d ago

    भोजपुरका गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ। दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिन्थ्यो। तर पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको छ। घर पोत्नका लागि खोला तथा स्थानीय स्रोतबाट माटो र कमेरो संकलन गर्ने गरिन्थ्यो।

  2. 6 sources2d agocurrent

    भोजपुरका गाउँघरमा दसैँ नजिकिएसँगै परम्परागत रूपमा रातो माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ। पहिले घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा पाइने चुन र आधुनिक रङको प्रयोग बढेपछि यो परम्परा ओझेलमा पर्दै गएको हो। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टका अनुसार कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको थियो।

Broke firstNagarik News logoNagarik News

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ।

social-affairs6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 2d ago
  1. दसैँमा रातो माटो र कमेरोले घर पोत्ने चलन हराउँदै

    भोजपुर- गाउँघरमा माटो तथा कमेरो (सेतो माटो) ले घर पोत्ने लिप्ने चलन हराउँदै गएको छ। दसैँ नजिकिएसँगै विगतमा घरमा कमेरो तथा रातो माटोले पोतेर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो। घर पोत्न डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र […]

  2. हराउँदैछ दसैंमा माटो र कमेरोले घर पोत्ने चलन

    कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताए।

    Setopati logoSetopatiPrivatesocial6 publishers
  3. भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

    भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
  4. भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

    भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो । घर पोत्न खोला तथा […]

  5. भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

    भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.