Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1h ago

दसैँ बिदामा पनि भीम अस्पताल भैरहवाको अत्यावश्यक सेवा निरन्तर

भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म सार्वजनिक बिदाको अवधिभर सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ । यो जानकारी रुपन्देहीबाट आएको हो ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 1d 17h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

रुपन्देही, असोज २८ गते । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।अस्पतालले सूचना जारी गर्दै...

news5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1h ago
  1. दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

    काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले २०८३ सालको दसैँ बिदाका दिनहरूमा पनि ओपीडी (बहिरङ्ग) लगायतका स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनद्वारा शुक्रबार जारी सूचना अनुसार कात्तिक ४ र ५ गतेबाहेक अन्य दसैँ बिदाका दिनहरूमा अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा रहनेछन् । ती दिनमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म […]

  2. दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

    रुपन्देहीको भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुनेछ ।त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपल

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

    अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो।...

    Nagarik News logoNagarik NewsPrivatehealth5 publishers
  4. दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

    रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.