Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

काठमाडौंमा २४ घण्टामा ६५८ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ६५८ जना सवारी चालक कारबाहीमा परेका छन्। मादक पदार्थ सेवन (मापसे) गर्ने ४७ जना पक्राउ परेका छन्। सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गरिएको हो। यसैगरी असोज २५ देखि २७ गतेसम्मको अभियानमा ६० वटा सार्वजनिक सवारीसाधन र २२५ चालक कारबाहीमा परेका छन्।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 11 hours
Broke firstBizmandu

उपत्यकामा ट्राफिक प्रहरीको अपरेसनः तीन दिनमा ६० सवारीसाधन र २२५ चालक कारबाहीमा

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम विपरीत सवारीसाधन चलाउने चालकहरुलाई कारबाही गरेको छ। प्रहरीले असोज २५ देखि २७ गतेसम्म ६० वटा सार्वजनिक सवारीसाधन र २२५ चालकलाई कारबाही गरेको हो। विवरण अनुसार यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारीसाधन कारबाहीमा परेका छन्। तीव्र गतिमा चलाउने ७६ वटा सवारीसाधन तथा मादक पदार्थ सेवन चलाउने १४९ जना […] The post उपत्यकामा ट्राफिक प्रहरीको अपरेसनः तीन दिनमा ६० सवारीसाधन र २२५ चालक कारबाहीमा appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 3d ago
  1. काठमाडौँमा एकैदिनमा ६५८ जना सवारी चालक कारबाहीमा, मापसे गर्ने ४७ पक्राउ

    काठमाडौँ- काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लंघन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा परेका हुन्। सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) […]

  2. २४ घण्टामा काठमाडौं उपत्यकामा ६५८ सवारी चालकमाथि ट्राफिक कारबाही

    २८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा परेका हुन्। सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.